१. प्राइभेट फर्म नविकरणका लागि आवश्यक कागजातहरुः-
क) रु. १० को टिकट सहित तोकिएको ढाँचाको निवेदन
ख) फर्म दर्ताको सक्कल प्रमाण-पत्र
ग) अघिल्लो आ.व.को करचुक्ता प्रमाण-पत्र
घ) रु. ५० लाख वा सो भन्दा बढी पूँजी भएको फर्मको हकमा लेखा परीक्षण प्रतिवेदन
२.साझेदारी फर्म नविकरणका लागि आवश्यक कागजातहरुः-
क) रु. १० को टिकट सहित तोकिएको ढाँचाको निवेदन
ख) फर्म दर्ताको सक्कल प्रमाण-पत्र
ग) अघिल्लो आ.व.को करचुक्ता प्रमाण-पत्र साथै लेखा परीक्षण प्रतिवेदन