Lumbini Provincial Government

Ministry of Industry, Tourism and Transport

Directorate of Industry, Commerce and Consumer Protection

Cottage and Small Industries Office

Nawalparasi (Bardaghat Susta West), Nepal

१.IEE आवश्यक नपर्ने दर्ता भएका पुराना उद्योगहरुको (पूँजी वृद्धि/क्षमता वृद्धि, उद्देश्य थप वा संशोधन, प्रतिलिपि, ठाँउसारी, नामसारी) .-

(क) रु.१० को टिकट सहितको निवेदन फाराम

(ख) उद्योग दर्ता सक्कल प्रमाण पत्र

(ग) सम्बन्धित वडा कार्यालयको पूँजीवृद्धि, क्षमतावृद्धि र उद्देश्य थपका लागि संधियारहरुको विवरण सहितको सिफारिस पत्र (नामसारीका लागि समेत)

(घ) उद्योगको संशोधन स्कीम (पूँजीवृद्धि, क्षमतावृद्धि र उद्देश्य थपका लागि)

(ङ) साझेदारी फर्म भए साझेदार बिच भएको सम्झौता पत्र

(च) अघिल्लो आ.व. को कर तिरेको करचुक्ता प्रमाणपत्र

(छ) सम्बन्धित राजश्व कार्यालयको प्रतिक्रिया (ठाँउसारी र नामसारीको लागि)

(झ) साविकवालाको सनाखत सहितको हक छोड पत्र (नामसारीको लागि)

(ञ) लिने दिने दुवै पक्ष उपस्थित हुनुपर्ने (नामसारी र प्रतिलिपिका लागि)

(ट) उद्योग रहने वडाको सर्जमीन मुचुल्का (ठाँउसारीको लागि)

 

२.उद्योगको खारेजीको लागि आवश्यक पर्ने कागजातहरुः-

(क) उद्योगको सक्कल प्रमाण पत्र सहित स्वयं फर्म धनि उपस्थित हुनुपर्ने छ

(ख) रु.१० को टिकट सहितको निवेदन फाराम

(ग) कर कार्यालयको सिफारिस पत्र